尼泊尔语歌曲 - Phool Jastai Pabitra Thiyo Mero Man Pani

创作翻唱 尼泊尔印度不丹孟加拉国歌曲 第104期 2017-09-14 创建 播放:8848

介绍: 演唱歌手:Anju Panta
歌词在下面哦!

Phool Jastai Pabitra Thiyo Mero Man Pani
Anju Panta (अन्जु पन्त)

(फूल जस्तै पबित्र थियो मेरो मन पनि )२
(तिम्रो छेउमा झरेको थिएँ टिप्छौ कि त भनि )२
(कुल्चिएर गयौ बरु )२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि)२
फूल जस्तै पबित्र थियो मेरो मन पनि ...

(पा...

介绍: 演唱歌手:Anju Panta
歌词在下面哦!

Phool Jastai Pabitra Thiyo Mero Man Pani
Anju Panta (अन्जु पन्त)

(फूल जस्तै पबित्र थियो मेरो मन पनि )२
(तिम्रो छेउमा झरेको थिएँ टिप्छौ कि त भनि )२
(कुल्चिएर गयौ बरु )२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि)२
फूल जस्तै पबित्र थियो मेरो मन पनि ...

(पानी जस्तै सङ्ग्लो थियो मेरो मन पनि
तिम्रै छेउमा ताल बनि पौडिन्छौ कि भनि)२
(फड्को मारी गयौ बरु)२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरी )२
फूल जस्तै पबित्र थियो मेरो मन पनि ...

(सधैं मिठो बोली रहें तिम्रो मन दुख्ला भनि
तिम्रै छेउमा पग्लि रहें नौनी जस्तै बनि )२
(उल्टै यो मन दुखाई दियौ)२
नजाने झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनि भरी)२

(फूल जस्तै पबित्र थियो मेरो मन पनि ...)२
(तिम्रो छेउ झरेको थिएँ टिप्छौ कि त भनि
(कुल्चिएर गयौ बरु )२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि)२
फूल जस्तै पबित्र थियो मेरो मन पनि ...

更多节目 全部>

网易云音乐多端下载

同步歌单,随时畅听好音乐

  • 音乐开放平台
  • 云村交易所
  • X StudioAI歌手
  • 用户认证
  • AI 免费写歌
  • 云推歌
  • 赞赏

廉正举报 不良信息举报邮箱: 51jubao@service.netease.com

互联网宗教信息服务许可证:浙(2022)0000120 增值电信业务经营许可证:浙B2-20150198 粤B2-20090191-18  浙ICP备15006616号-4  工业和信息化部备案管理系统网站

网易公司版权所有©1997-2025杭州乐读科技有限公司运营:浙网文[2024] 0900-042号 浙公网安备 33010802013307号 算法服务公示信息