尼泊尔语歌曲 - Ma Ta Sano

创作翻唱 尼泊尔印度不丹孟加拉国歌曲 第85期 2017-07-06 创建 播放:5437

介绍: 演唱歌手:Prem Pariyar
歌词在下面哦!

Ma Ta Sano
Prem Pariyar

(म त सानो गाउँको मान्छे
म त सानै घरमा बस्थेँ)...२
दिनु भो माया मलाई...२
माया दिने जतिलाई जै-जै होस् नमस्ते
हो... जै-जै होस् नमस्ते

(थिएन शिखर टेक्ने आशा
थिएनन् गगन चुम्ने सपना)...२
म त कोइली सँगै गाउँथेँ एकान्तमा
तपाईंहरू नै त होनी
हात दिने आफ्न...

介绍: 演唱歌手:Prem Pariyar
歌词在下面哦!

Ma Ta Sano
Prem Pariyar

(म त सानो गाउँको मान्छे
म त सानै घरमा बस्थेँ)...२
दिनु भो माया मलाई...२
माया दिने जतिलाई जै-जै होस् नमस्ते
हो... जै-जै होस् नमस्ते

(थिएन शिखर टेक्ने आशा
थिएनन् गगन चुम्ने सपना)...२
म त कोइली सँगै गाउँथेँ एकान्तमा
तपाईंहरू नै त होनी
हात दिने आफ्ना
हो... हात दिने आफ्ना
म त सानो गाउँको मान्छे
म त सानै घरमा बस्थेँ
हो...हे...हा...हुँ...

सुन्दर भविष्य देख्दै सारेँ बसाई मेरो...२
प्रकृतिको काखमा खेल्ने सुनसानमा
त्यो इच्छा सधैं सधैं मर्देन मनमा मेरो
हो... मर्देन मनमा मेरो
म त सानो गाउँको मान्छे
म त सानै घरमा बस्थेँ
दिनु भो माया मलाई...२
माया दिने जतिलाई जै-जै होस् नमस्ते
हो... जै-जै होस् नमस्ते...४

更多节目 全部>

网易云音乐多端下载

同步歌单,随时畅听好音乐

  • 音乐开放平台
  • 云村交易所
  • X StudioAI歌手
  • 用户认证
  • AI 免费写歌
  • 云推歌
  • 赞赏

廉正举报 不良信息举报邮箱: 51jubao@service.netease.com

互联网宗教信息服务许可证:浙(2022)0000120 增值电信业务经营许可证:浙B2-20150198 粤B2-20090191-18  浙ICP备15006616号-4  工业和信息化部备案管理系统网站

网易公司版权所有©1997-2025杭州乐读科技有限公司运营:浙网文[2024] 0900-042号 浙公网安备 33010802013307号 算法服务公示信息