尼泊尔语歌曲 - Timro Naam

创作翻唱 尼泊尔印度不丹孟加拉国歌曲 第80期 2017-07-05 创建 播放:6995

介绍: 演唱歌手:Chhewang Lama
歌词在下面哦!

Timro Nam
Chhewang Lama
(माया...तिम्रो नाम के हो भन न मलाई)...२
गाह्रो भयो तिमी बिना एकलै जिउनालाई
तिमी मया...

बर्साऊ बित्यो हेर तिम्रो पछि लागेर
हैरानै भइसके तिम्रो पछि भागेर
अब त बुझ्न मेरो भावनालाई
अब त बुझ्न मेरो चाहानालाई

(बिन्ती बुझ्न मेरो भावना मेरो चाहनालाई).....

介绍: 演唱歌手:Chhewang Lama
歌词在下面哦!

Timro Nam
Chhewang Lama
(माया...तिम्रो नाम के हो भन न मलाई)...२
गाह्रो भयो तिमी बिना एकलै जिउनालाई
तिमी मया...

बर्साऊ बित्यो हेर तिम्रो पछि लागेर
हैरानै भइसके तिम्रो पछि भागेर
अब त बुझ्न मेरो भावनालाई
अब त बुझ्न मेरो चाहानालाई

(बिन्ती बुझ्न मेरो भावना मेरो चाहनालाई)...२

किन बुझेनौ तिमीले मेरो माया?
तिम्रो नाम के हो भन न मलाई
गाह्रो भयो तिमी बिना एकलै जिउनालाई
तिमी मया...

भेटेको थियो तिम्रो साथी सँगै
दुई चार कुरा गरें के छ कसो भनी
सोधें तिम्रो बारेमा जानी नजानी
बतायो उस्ले हल्का लाज मानी

(Finally थाहा पाएँ तिम्रो नाम
अनि तिम्रो गाउँ)...२
गाइदिएँ गीत तिम्रै नाम को माया
मेरो साथ दिन्छु भन न मलाई
तिम्रो साथ म भुलाइ दिन्छु सारा संसारलाई
मेरी माया...

更多节目 全部>

网易云音乐多端下载

同步歌单,随时畅听好音乐

  • 音乐开放平台
  • 云村交易所
  • X StudioAI歌手
  • 用户认证
  • AI 免费写歌
  • 云推歌
  • 赞赏

廉正举报 不良信息举报邮箱: 51jubao@service.netease.com

互联网宗教信息服务许可证:浙(2022)0000120 增值电信业务经营许可证:浙B2-20150198 粤B2-20090191-18  浙ICP备15006616号-4  工业和信息化部备案管理系统网站

网易公司版权所有©1997-2025杭州乐读科技有限公司运营:浙网文[2024] 0900-042号 浙公网安备 33010802013307号 算法服务公示信息