尼泊尔语歌曲 - Muglan Hera Jadai Chhu

创作翻唱 尼泊尔印度不丹孟加拉国歌曲 第161期 2021-06-16 创建 播放:24161

介绍: 作曲 & 作词:Sanjeev Singh
翻唱:Shrijana Rana Magar & Suman Gurung

歌词如下:

मुगलान हेर जाँदै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई सम्झेर

रुँदैछौ के तिमी बाटो मेरो हेरी
बाँचे भने आउनेछु भेट्न छुट्टीमा फेरी
सानु तिमीलाई भनेर
मुगलान हेर जाँदै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई सम्झे...

介绍: 作曲 & 作词:Sanjeev Singh
翻唱:Shrijana Rana Magar & Suman Gurung

歌词如下:

मुगलान हेर जाँदै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई सम्झेर

रुँदैछौ के तिमी बाटो मेरो हेरी
बाँचे भने आउनेछु भेट्न छुट्टीमा फेरी
सानु तिमीलाई भनेर
मुगलान हेर जाँदै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई सम्झेर

तिमी उता म यता
एक्लो छु म यहाँ
आफ्नू ख्याल राख्नुट तिमी
एक्लो छौ परदेशमा
सानु टाढा भए नि
मुगलान छोडी आउनु है
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिम्लाई सम्झेर

मुगलान छोडी आउँदै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई सम्झेर
सानु रेलै चढेर
सानु तिमीलाई सम्झेर
सानु तिमीलाई भनेर

更多节目 全部>

网易云音乐多端下载

同步歌单,随时畅听好音乐

  • 音乐开放平台
  • 云村交易所
  • X StudioAI歌手
  • 用户认证
  • AI 免费写歌
  • 云推歌
  • 赞赏

廉正举报 不良信息举报邮箱: 51jubao@service.netease.com

互联网宗教信息服务许可证:浙(2022)0000120 增值电信业务经营许可证:浙B2-20150198 粤B2-20090191-18  浙ICP备15006616号-4  工业和信息化部备案管理系统网站

网易公司版权所有©1997-2025杭州乐读科技有限公司运营:浙网文[2024] 0900-042号 浙公网安备 33010802013307号 算法服务公示信息